काठमाडौँ । काठमाडौँको तिनकुनेमा दिन दहाडै छुरी प्रहार भएको छ । प्रत्यक्षदर्शीका अनुसार ३ जनाको समुहले दुइ जनालाई छुरा प्रहार गरेका थिए । हामीले यो भिडियो शनिबार बिहान १२ बजे तिनकुने बाट खिचेका हौं । यसले दर्शक महानुभावहरुमा पर्न जाने असुबिधाप्रति क्षमाप्रार्थी छौं । हाम्रो एउटै उदेश्य हो जसले उनिहरुलाई छुरा प्रहार गरे उनिहरु जतिसक्दो छिटो कार्वाहीको दायरामा आउनुपर्छ । र कडा भन्दा कडा कारवाही हुनुपर्छ । काठमाण्डौंको बिच सडकमा यस्तो घटना हुनुले देशैभरीका नेपालीहरु सुरक्षित छैनन् भन्ने जलन्त उदाहरण दिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस :