काठमाडौँ । काभ्रे तिमालबेसीकी सबिना उप्रेती र उनका श्रीमान सुरेन्द्र थपलिया बीच माया बस्यो र उनीहरु बीच सम्बन्ध पनि भयो । त्यसपछि उनीहरुको बिबाह पनि भयो र छोरीको पनि जन्म भयो । तर श्रीमानको पक्षबाट सबिनालाई स्वीकारीएन । श्रीमान पनि आफ्नो बाबु आमाको पक्ष मै लागे पछि अहिले उनि फरार छन । छोरी सहित न्याय माग्दै मिडियामा आएपछी धेरै कुराहरु सार्बजनिक हुन गयो । हेर्नुहोस उनीसंग गरिएको कुराकानी :