एजेन्सी। घटना हो गत २४ नोभेम्बरको । एक ३५ वर्षीय महिला पाकिस्तानको लाहोरस्थित एक अस्पतालमा आफ्नो पायल्सको सामान्य शल्यक्रियाको लागी भर्ना भइन । तर उक्त शल्यक्रियाको लागी डाक्टरहरुले ८ घण्टा लगायो । त्यस पछी उनलाई अस्पतालबाट डिस्चार्ज गरियो ।

तर जब उनि घर पुगिन उनको यौनीमा निक्कै पिडा भइरहेको थियो । त्यति मात्र हैन रगतसमेत आइरहेको थियो । पायल्सको शल्यक्रिया गर्दा आफ्नो यौनीमा पिडा र रगत आएको देखेपछी उनको होस् उड्यो । र उनले आफुमाथी बलात्कार भएको थाहा पाइन् । त्यसपछि उनकी बहिनीलाई गुहारेर अर्को अस्पताल शेख जाएद अस्पताल चेक गर्न गइन । त्यहाँको डाक्टरहरुले मेडिकल चेकअप गर्दा उनीमाथि बलात्कार भएको पुष्टि भयो ।

उपचारको क्रममा डाक्टरहरुबाटै आफु माथि यस्तो कुकृत्य भएको प्रमाणित भएपछी उनि प्रहरी चौकीमा अस्पताल र डाक्टर बिरुद्द उजुरी गर्न गईन । यस्तो जघन्य अपराधको सबै क्षेत्रबाट भर्त्सना भइरहेको छ । पंजाबका स्वास्थ्यमन्त्री डा. यास्मिन राशिदले सर्जरीका क्रममा महिला माथि भएको बलात्कारको विषय निकै गम्भीर भएको बताए। बिरामी महिलालाई उपचारको क्रममा बेहोस बनाई बलात्कार जस्तो जघन्य अपराध कतै पनि स्वीकार्य नहुने महिला अधिकारकर्मीहरुको भनाई छ । यस विषयमा सरकारले तीन सदस्यीय छानविन समिति पनि गठन गरेको छ । यो घटनाले पुरै पाकिस्तानमा सनसनी मच्चीएको छ ।

०००

यो पनि पढ्नुहोस :

मध्य राती होटेल मालिक नै ज्योति मगरको कोठामा छिरेपछि, जे भयो (भिडियो हेर्नुहोस)

काठमाडौँ । चितवनको टाडीमा भएको बिशेष प्रोग्राममा गित गाउन गएकी ज्योति मगरलाई होटेल मालिकले नै दुर्ब्यबहार गरेका छन् । मध्य राती सुत्ने समयमा बारम्बार ज्योति मगरको कोठा ढकढक्याएर सुत्न नदिए पछी ज्योति मगरले फेसबुक लाइभ गरेर अन्तत ढोका खोलेकी थिइन । जब उनले ढोका खोलिन ति होटेल मालिक जबर्जस्ति भित्र छिरे र ढोका धकेली ज्योति मगरलाई एक बोतल बिहार खाने अफर गरि रहे । गड्गडाई रहे । ज्योति मगरले इन्कार गरी रहिन तर ती होटेल मालिकले आफ्नो नागरिकता र लाइसेन्स देखाएर प्रभावमा पार्न कोशिस गरि रहे । मैले बियर पिउदिन भन्दा पनि उनले ढिपी गरि रहे । तर हुन सक्ने खतरालाई मध्यनजरमा राखी ज्योति मगरले ढोका खोल्नु पहिले नै आफ्नो मोबाइलबाट फेसबुक लाइभ गरेर सम्पूर्ण दृश्य रेकर्ड गरिरहेका थिए । ज्योति मगरसंग लगभग जबर्जस्तिको स्थितिमा पुगेका ति होटल मालिकको आखा के गर्दा मोबाइलमा पुगेछ र उनि सरी भन्दै बाहिरिए । त्यसपछि ज्योति मगरले फेसबुक लाइभ पनि बन्द गर्छिन। सम्पूर्ण दृश्य तल हेर्न सकिनेछ :

०००

यो पनि हेर्नुहोस :

जापानबाट कान्ड मच्चाई भाईरल भएका जोडि यसरी माफि माग्दै (भिडियो)

काठमाडौँ । सबैको व्यक्तिगत जिन्दगी हुन्छ । केटाकेटीको मन मिलेपछि शारिरिक सम्बन्ध राख्नु पश्चिमाहरु सामान्य मान्छन जुन कुरा ढिलो चाँडो नेपालमा पनि भित्रीसकेको छ । जापानमा अध्ययनरत लिभिङ टुग्यादरमा रहेका एक जोडीले जोसमा होस गुमाए । नशाको तालमा भिडियो नखिच्नु पर्थ्यो खिचे । भिडियो खिच्दा न केटीको ध्यान पुग्यो न केटाको ? उक्त भिडियो डिलिट गरेको भएपनि समस्या त्यहिँ सुल्झिन्थ्यो तर मोवाइलमा सेभ भयो । इन्टरनेट भारी भाइरल भएपछी ती युवायुवतीले अन्तत माफी मागेका छन् र त्यो भिडियो आफैले सार्बजनिक नगरेको बरु अरु कसैले गरिदिएको बताएका छन् । भिडियो हेर्नुहोस :

०००

यो पनि पढ्नुहोस :

सोझी युवती देखेर बाटोमा हिडिरहेकी युवतीको फोन खोस्न खोज्दा चोरले पायो जिन्दगि कै ठुलो पिडा (संसार भर भाइरल भिडियो)

एजेन्सी । हिजो आज एक निक्कै रोचक भिडियो संसार भर भाइरल भइरहेको छ । घटना हो ब्राजिलको । त्यहाकी सेब्रिनी लेइटस नामक केटीको मोबाइल चोरेर भाग्न लागेका १९ वर्षीय मागडील दा सिल्वालाई ती युवतीले आफ्नो फोन मात्र फिर्ता लिइनन  त्यसको बदला पनि राम्रो संग लिइन ।

फोन चोर्ने चोरले सोचेका थिए साधारण युवती होला भनेर । तर ती युवती थिइइन जिउ जुत्सु खेलाडी । फोन चोरेको लगत्तै ति युवकलाई पछारेर लक लगाई हाले । चोर युवकलाई एकछिन मात्र नभएर पुलिस नआउनेबेलासम्म समातेर राखेकी थिइन् ।

भाइरल भिडियोमा चोरले आफुलाई छोड्नको लागि रुदै  बिन्ती गरेको देखिन्छ तर युवतीले उसलाई छोडेकी छैनन् । युवतीले चोरलाई भुइमा लडाएर रुवाई रहेको दृश्य देखेर त्यहाँ भएका प्रत्यक्षदर्शीले भिडियो खिची हाले । जुन सामाजिक संजाल र इन्टरनेट भरी अपलोड भएपछी अहिले भाइरल भैरहेको छ । भिडियो हेर्नुहोस ।

०००

यो पनि पढ्नुहोस :

टंक सर मैले सहयोग गरेको रकम किन भुईकटरलाई दिनु भएन ? (मार्मिक भिडियो हेर्नुहोस्)

झापा । हङकङबाट मैले भुईकटहरेको घरको अवस्था ज्यादै नाजुक देखेर सहयोग गरे । तर, भुईकटहरे आर्थिक समितिको हिसाबमा आफ्नो नाम नदेखेपछि धरान घर भई हङकङ बस्दै आएका दिपेन्द्र फोपाङ लिम्बूले घर आएको बेला झापाका दमक ३ स्थित भुईकटहरको घरमै पुगेर आफूले गरेको सहयोगका बारेमा प्रष्ट पार्न गायक बुढाथोकीलाई आव्हान गरेका छन् । विदेशमा खुन पसिना बनाएर पठाएको रकम अपादर्शी हुँदा दुःख लाग्छ । मैले अशोक दर्जी र भुईकटहरेका लागि २०÷२० हजार सहयोग गरेको थिए । मैले गरेको सहयोग जस्तो धेरैले गर्नु भएको छ । त्यो दुरुप्रयोग भयो भने आगामी दिनमा सहयोग गर्ने बाटो बन्द हुन सक्छ । त्यसैले पारदर्शी बनाउन उनले सुझाव दिए ।

०००

यो पनि हेर्नुहोस :

भुइकटरको दिदि अन्तर्राष्ट्रिय गोल्ड मेडल लिएर घर पुगिन, पहिलोपटक मिडियामा देखिइन

झापा । बाल गायक अशाेक दर्जीसंग जाेडीएकाे बाल कलाकार हुन टिका राम धिमाल भुईकटहर । भुईकटहर काे आर्थिक संकलन काे कार्य निरन्तर अघि बढी रहेकाे छ र यती बेला घर निर्माण कार्य अन्तिम चरणमा छ । हिजाे मात्र भुईकटहरकाे नाममा निर्माणधीन घरकाे जग्गा पास भएकाे हाे । भुईकटहरले भरखरै मात्र बाल गायक अशाेक दर्जीले गाएकाे गितमा अभिनय गरेका हुन् । भाई भुईकटहर पनी निकै सम्भावना बाेकेकाे कलाकार हुन भनेर भन्न सकिन्छ । निर्माण समितीका संयाेजक पूर्ण वाईवाले शुभ दिपावली अघिनै भुईकटहरकाे परीवारलाई नयाँ घरमा भित्राउने प्रतिबद्धता दिनुभएकाे छ र साेही अनुरुप निर्माण कार्यले गति लिई रहेकाे छ । याे छाेटाे समयमा यति धेरै काम हुनुमा कामदारहरुकाे मिहेनत मात्र हाे भन्छन् संयाेजक वाईवा ।

धेरैलाई थाहा नभएको कुरा भुइकटरको दिदि पनि छन् । उनले गोल्ड मेडल पनि जितिसकेकी छिन । र पहिलो पटक उनि मिडियामा पनि देखा परेकी छिन । बाकी भिडियोमा हेर्नुहोस :

०००

यो पनि पढ्नुहोस :

थाहा छ तपाईंको थर कसरी रहन गयो ? छैन भने यो पढ्नुहोस् तपाइको थर यसरी राखिएको रहेछ

खसजातिका धेरै थरहरु छन् । ती थरहरु केही सरकारी दर्जाबाट, केही गाउँको नामबाट अपभ्रंश भएर बनेका हुन् । अधिकारी, कार्की, भट्ट जस्ता थर सरकारी दर्जाबाट उत्पन्न भएका हुन् भने कोइराला, रिजाल, पराजुली जस्ता थरहरु कर्णाली अञ्चलका गाउँहरुबाट उत्पति भएका हुन् । आफ्नो थर के हो र कसरी उत्पति भयो भन्ने जिज्ञासा छ भने तलको सूची पढ्नुहोस् सरकारी दर्जाबाट उत्पत्ति भएका थरहरू :

अधिकारी – दराको हाकिम

कार्की – राजस्व अधिकृत

भट्ट – राज पुरोहित वा धर्मा्धिकारी

भण्डारी – राजकीय कोषको प्रमुख

लेखक – लेखक

महत – ग्राम प्रमुख

रोकाया – महतको सहयोगी

थापा – सैनिक दर्जा

खड्का – सैनिक दर्जा

राना – सैनिक दर्जा

बुढा – सैनिक दर्जा

बस्नेत – सैनिक दर्जा

कर्णाली अञ्चलका गाउँका नाउँबाट उत्पत्ति भएका थरहरू

जुम्ला

गाउँ– थर

धिता– धिताल

पाण्डुसेरा– पाण्डे

सिञ्जा– सिंजापति

चैडिलागाउँ –चौलागाई

प्याकुरी– प्याकुरेल

सिम्खाडा– सिम्खडा

अछाम तिमिल्सैन– तिमिल्सिना, तिम्सिना

घमिराउँ– घिमिरे

देवकोट– देवकोटा

ढुङ्ग्रानी– ढुङ्गाना

ढाँकु– ढकाल

बजगाउँ– बजगाई

रिमा– रिमाल, रसाईली

स्वाँरा– स्वार

घोडासैन– घोडासैनी

पुरासैन– पुडासैनी

धमाली– धमला

दर्ना– दर्नाल

कुइका– कुइँकेल,

चाल्सा– चालिसे

बारला–बराल

लामिसाल– लम्साल

बझाङ

रेगम– रेग्मी

सोत– सोती

खार– खरेल, खराल

सुवाडा–सुबेडा, सुवेदी

बयाना– बनियाँ, बानियाँ

बाजुरा जमकट्टी– जमरकट्टेल

छाती– छन्त्याल

कुँडी– कुड्याल

बेलकाटे– केलकाटिया

खातिवाडा– खाती

बैतडी

गाजरी– गजुरेल

डोटी

डोटेखेला– डोटेल

निरौली– निरौला

ओझाना– ओझा

बोगटान– बोगटी

मुडभरा–मुडभरी

मुगु

खनाया– खनाल

कालैगाउँ– कल्यान

खत्याड– खतिवडा

दैलेख

लामाछान्नी–लामिछाने

बाँस्कोट–बास्कोटा

बाँस्तोली–बास्तोला

सातला– सत्याल

लुयाटी–लुईटेल

चापागाउँ– चापागाईं

नेपा–नेपाल

रिजु्– रिजाल

पोखर– पोखरेल

लम्सु– लम्साल

लम्जी– लम्जेल

दह– दाहाल, दहाल

गैह्रा–गैह्रे, गैरे

भूर्ति– भूर्तेल

पराजुल–पराजुली

कोइराली–कोइराला

दवाडा– दवाडी

कट्टील–कट्टेल

भुषाकोट– भुषाल

सुइय–सुञेल

वड–वडाल

मोडासैन–मरासैनी,मरासिनी

गुरगाउँ– गुरागाईं

कालिकोट

खिट्किसैन– खिर्सिने

भुतौ– भुर्तेल

राँचु– रुचाल

गेला–गेलाल

वञ्जाडा–वञ्जाडे

बाँझकोट–बाझकोटा

रुकुम

सर्पुकोट–सापकोटा

दाङ

रजौरा– रजौरिया

०००

यो पनि पढ्नुहोस :

सेतो पानी बग्ने समस्याबाट मुक्त हुन यी कुराहरुमा ध्यान दिनुहोस्

एजेन्सी । योनिबाट सेतो पानी बग्ने समस्याले अधिकांश महिला पीडामा परेका छन् । योनि र पाठेघरमा हुने संक्रमणले महिलामा यस्तो समस्या देखिन्छ । सेतो पानी अर्थात् सामान्य खालको योनिस्राव (योनिरस) मासिक चक्रअनुसार फरक–फरक हुन्छ । सामान्य प्रकारको योनिरसको बहाव पनि व्यक्तिपिच्छे फरक हुन सक्छ ।

पाठेघरको मुखको क्यान्सरको शंका निवारण गर्न वा प्राकृतिक रूपमा परिवार नियोजन गर्न चाहने तथा परिवार नियोजनका अन्य साधन अपनाउन नचाहने दम्पतीका लागि योनिस्रावको जाँच एउटा राम्रो विकल्प हो । महिलाको शरीरमा रहेको इस्ट्रोजेन हार्मोनको प्रभावले योनिरसको उत्पादन हुन्छ । कुनै कारणवश इस्ट्रोजेन हार्मोनको उत्पादन बढ्न गएमा यसले योनिद्वारको बाह्य सतह र पाठेघरको मुखको ग्रन्थीमा असर गरी योनिस्रावको बहाव बढाउँछ । कतिपय अवस्थामा योनिरसको अधिक उत्पादन शरीरको स्वाभाविक उत्पादन नै हो ।

यौन उत्तेजनाको बेला योनिद्वारको दुवैतिरको बार्थोलिन ग्रन्थीबाट अधिक मात्रामा ग्रन्थीरस उत्पादन भई तथा गर्भवती बेलामा इस्ट्रोजेन हार्मोनको अधिक उत्पादनले रगतको बहाव बढ्न गई अधिक योनिस्राव हुन्छ । यस्ता अवस्थाको सुरुवात यौनजन्य फिल्म हेर्दा, यौनसम्बन्धी कुरा सोच्दा, पत्रपत्रिका पढ्दा यौन उत्तेजना बढ्न गइ हुने गर्छ ।

पाठेघरको मुखको बाह्य सतह ताछिएर, पाठेघरको मुख जीर्ण तवरले सुन्निएर, वा त्यसमा सानो मासु पलाएर पनि योनिस्राव बहन्छ । पाठेघर झर्ने (आङ् खस्ने) समस्या भएका, पाठेघर पछाडि फर्किएका, पाठेघरको मुखमा जीर्ण प्रकारले सुन्निएमा, पिल्स चक्कीको सेवन गरेका महिलाको यौनांगमा रगत बहाव बढ्नाले तथा लामो समयसम्म बिरामी हुँदा योनिद्वारको बाह्य तह अत्यधिक झर्नाले पनि बढ्ता मात्रामा योनिरस बग्न सक्छ ।

क्यान्डिडा वा मोनिलियासिस (फङ्गाई) को संक्रमणमा दहीजस्तै सेतो छोक्रा–छोक्रा योनिस्राव हुन्छ भने ब्याक्टेरियल भजाइनोसिसमा खैरो खालको कुहिएको मासुजस्तै गन्हाउने तर नचिलाउने, ट्राइकोमोनास नामक परजीवीको संक्रमणमा हरियो वा पहेँलो खालको योनिस्राव, पाठेघरको मुखको सुन्निएमा पानीजस्तो सङ्लो योनिस्राव, योनिद्वारमा कुनै प्रकारको बाह्य वस्तु अड्किँदा गन्हाउने खालको पिपजस्तो रगत मिसिएको योनिस्राव हुन्छ ।

पाठेघरको मुखको वा योनिद्वारको भित्ताको ट्युमर (क्यान्सर) मा प्रायः रगत मिसिएको गन्हाउने खालको योनिस्राव बग्छ । महिलामा धातुमेह रोग लाग्दा योनिद्वारबाट पहेँलो वा हरियो खालको योनिस्राव बग्ने, पिसाब पोल्ने, हल्का ज्वरो आउने, तल्लो पेट दुख्ने, यौनक्रियाका बेला पीडा हुने, रगत बग्ने हुन्छ ।

सेतो पानी बग्ने समस्याबाट मुक्त हुन यसाे गर्नुस्

तीतेपातीको पातबाट निकालिएको रस चिलाएको ठाउँमा दल्यो भने चिलाउन कम हुन्छ । महिलाको सेतोपानी बग्ने समस्याका लागि यो अतिनै उपयुक्त औषधी मानिन्छ । तीतेपातीलाई सफा गर्ने र त्यसको रस निकालेर गुप्तांगमा दल्ने ।

सेतो पानी बग्ने समस्याबाट बच्न योनिलाई सफा राख्नुपर्छ । सकेसम्म दैनिक रूपमा अन्डरवेयर परिवर्तन गर्नुपर्दछ । योनि सफा गर्दा कहिल्यै पनि योनिमा साबुन प्रयोग गर्नु हुँदैन । पानी बग्ने समयमा योनि चिलाउने, पोल्ने, योनिबाट निस्केको पानी गनाउने भयो भनेचाहिँ चिकित्सककहाँ जाँच गर्न गइहाल्नुपर्छ ।

यस्तो समस्याबाट बच्नका लागि शारीरिक सम्पर्क गर्ने विषयमा पनि ध्यान दिनुपर्दछ । धेरै मानिससँग शारीरिक सम्पर्क गर्दा योनिमा संक्रमण हुन हुदा यसमा नियन्त्रण गर्नुपर्दछ ।

मधुमेह भएका कतिपय महिलामा पनि सेतो पानी बग्ने समस्या हुन्छ । यस्ता महिलामा रोगसँग लड्ने क्षमताको कमी हुन्छ र सेतो पानी बग्ने समस्या हुन्छ । सेतो पानी बग्ने समस्याबाट बच्न योनिलाई सफा राख्नुपर्छ ।