काठमाडौँ । पछील्लो समय सामाजिक कार्यमा सकृय एक नाम हो साबित्री सुबेदी । उनी महिला सशक्तिकरणमा निक्कै अग्रसर भएर धेरै शोषित महिला बिरुद्ध आवाज उठाईरहेकी छिन् । उनी कैयौ महिला हिंशा सम्बन्धी काममा अग्रसर भएर काम गरिरहेकी हुन्छिन् ।

यस्तै श्रीमान संग सम्बन्ध बिच्छेद भए संगै मिना ढकालपनी बाहिर निस्किएर महिला हिंशाको बिरुद्ध आवाज उठाई रहेकी छिन् । यिनै दुई एक ठाउमा भेला भई महिला हितका निमित्त कदम चलाऊने र आवाज उठाउने भएका छन् ।

मिनाले आफुले बनाउन लागेको फिल्ममा साबित्रीलाई हिरोईनको रुपमा लिने बच्चा गरेकी छिन् । के साबित्री मिना ढकालको फिल्ममा हिरोईनको रुपमा देखीने पक्का हो ? हेर्नुस् भिडियो :