काठमाडौँ । नारायण गोपालले अन्तिम पटक संगीत गरेको गीतमा राम कृष्ण ढकालले आफ्नो स्वर सजाएका छन । बिहीवार रेकर्ड गरिएको उक्त गीतको बारेमा सुत्र इन्टटेन्मेन्ट अन्तरवार्ता दिदै उनले नारायण गोपालले अन्तिम पटक संगीत भरेको गीतमा स्वर भर्न पाउदा आफु निकै भाग्यमानी रहेको बताएका छन । हेर्नुहोस् राम कृष्ण ढकालसँग उक्त गीतका बारेमा गरिएको रमाइलो कुराकानी भिडियोमा: