इश्वर दुलाल,पथरी । मोरंगको पथरीमा भेटिएका यी युवकको नाम राज लोहार हो । झट्ट हेर्दा नेपाल आईडल सिजन २ का सुमित पाठक जस्तै देखीने १८ बर्षका राज संग धेरै प्रकारका प्रतिभा देखियो ।

राम्रो स्वरका धनि गित पनि राम्रो संग गाउँन सक्ने क्षमता भएका राज १० कक्षामा अध्यनरत बिद्यार्थी हुन् । सानै बाट प्रयास गर्दै गर्दा आफुमा गायन क्षमता राम्रो हुँदै गएकोउनले बताएक छन् ।

हिन्दि नेपाली सबै गित बराबर गाउने राजले सबै प्रकारका गित गाउँन सक्ने बताएका छन् । आफ्नो परिवार सबै संगीत प्रेमी भएकोले गर्दा पनि आफुमा यस्तो प्रकारको क्षमता भएको बताएका छन् । उनि नेपाल आइडल सिजन ३ मा जनाको लागि तयारी गरिरहेको बताएका छन् । साँचै अत्यन्तै राम्रो स्वर भएका युवक राजको स्वरले सबैलाई तान्ने छ एक पटक सबैले हेरेर प्रतिक्रिया दिनुहोला । भिडियो हेर्नुहोस: