काठमाडौँ, १७ पुस । पार्टीका संस्थापक नेता विपि कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएको दिनको सम्झनामा कांग्रेसले काठमाडौंमा गरेको कार्यक्रममा देउवाले राष्ट्रिय शक्तिबीचको एकतामा जोड दिए ।

ओली सरकार अधिनायकवाद तिर गएको सभापति देउवाले आरोप लगाए । भिडियो हेर्नुहोस :