आजभोली सामाजिक सञ्जालमा सबैको लागि आफ्नो लुकेको प्रतिभा पस्कने माध्यम बन्दै आइरहेको छ | विशेषगरि युट्युब त अहिले प्रतिभावान् व्यक्तिहरूका लागि आफ्नो प्रतिभा देखाउने दरिलो साधनका रुपमा बिकसित हुँदैछ। सानो उमेरमा नै आफ्नो शानदार गायन कला प्रस्तुत गरेर अहिले सामाजिक सञ्जालमा चर्चित छन् मनिष लिम्बु । पाँचथरका ९ वर्षीय बालक मनिष लिम्बुको स्वर अशोक दर्जीको भन्दा कम छैन् ।तर उनी भने आफूलाई अशोक दर्जीसँग नदाँज्न अनुरोध गर्छन । मनिष लिम्बुले प्रायजसो अन्तर्वातामा दोहोर्याउने एउटा शब्द थियो मेलिना राई लाई बिवाह गर्ने रहर छ । भिडियो हेर्नुहोस