कैलालीकी ९ वर्षीय पूजा देवकोटा आफ्नो बुवा खोज्दै काठमाडौँ आएको केही समय भयो । दोश्रो पटक जहाज चढेर काठमाण्डौं आईपुगेकी पूजाको बुवाको पत्ता अझै लाग्न सकेको छैन् । जीवनमा बुवाको ठूलो महत्व रहेको भन्दै अन्तिम साससम्म आफु बुवालाई खोजी रहने बताउछिन् । उनले हराएका बुवालाई सम्झेर हालै नया गीत बजारमा ल्याएकाी छिन् ।चर्चित संगीतकार बसन्त सापकोटाद्धारा संगीतबद्ध गीतमा पूजाले आफ्नो पीडा पोखेकी छिन् । सन्दै मन्त्रमुग्ध पार्ने पूजाको आवाजले जो कोहीको मन रुवाउंने छ । पूजा बुवा सम्झिएर यसरी रोइन्, थप भिडियो हेर्नुहोस