काठमाडौँ । सावित्री सुबेदी एक महिला अधिकारकर्मीको हिसाबले सबैले चिनिन्छ । उनले धेरै पिडित महिलाको पक्षमा लडेको पनि छिन र अझै लडीपनि रहेको बुझिएको छ । तर अर्काको अधिकारको लागी लडिरहेकी तिनै सावित्रीले आफ्नै बाबुआमालाई भने अन्याय गरेको खुलेको हो ।

एक युट्युब च्यानलसंग कुरा गर्दै साबित्रिको आमा बुबाले आफ्नो छोरीले उनिहरु विरुद्द अंश मुद्दा हालेर पाच लाख रुपैया लिएर गएको र त्यसपछि कुनै सम्पर्क नभएको बताए । बुबाका अनुसार बुबाले बिबाह गर्नु पर्यो छोरी भन्दा सावित्रीले उल्टै अंश मुद्दा हालेकी हुन । साबित्रिको आमाले रुदै भन्छिन – ‘छोरीले मुद्दा नै लगाउनु पर्दैन थियो, आफुसंग भएको जग्गा जमिन म आफैले सबैलाई बराबरी गरि दिन्थे ।’

भिडियो हेर्नुहोस :