काठमाडौँ । राजनीतिक विश्लेषक आनन्दराम पौडेलले प्रधानमन्त्री केपी ओली असफल हुनुको रहस्य खोलेका छन् । मिडियासंग कुराकानी गर्दै पौडेलले ओली असफल हुनुको रहस्य खोलेका हुन् । प्रचण्डको असन्तुलित एवम् अपरिपक्व व्यवहार,माधव नेपालको चर्को गुटबन्दी र बामदेव गौतमले पाखुरा सुर्किनाले केपी ओलीले काम गर्न नसकेको उनको तर्क छ ।

पौडेलले सिके रावत् संगको सम्झौता र बिप्लवमाथीको प्रतिबन्धले नेपाली राजनीतिमा कस्तो प्रभाव पार्छ त्यसको गम्भीर खुलासा समेत गरेका छन् । हुर्नुस आनन्दराम पौडेलसंग आशाका किरणका सम्पादक सुदर्शन बजगाईले गरेको कुराकानीको संपादित भिडियो वार्ता :