ज्ञानेन्द्र शाहीले शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका कारण विमान उडान एक घण्टा ढिलो भएको भन्दै मन्त्री भट्टराईविरुद्ध प्रदर्शन गरेका थिए। नेपालगंज विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योशेश भट्टराई माथि भएको दु%र्ब्याबहारको विषयमा धेरै टिक्का टिप्पणी भएका छन् ।

त्यही बिषयलाई लिएर एक कार्यक्रममा लेखक तथा पत्रकार दिल निशानी मगरले ज्ञानेन्द्र शाही र राजावादी माथि यसरि प्रहार गरेका छन ।कार्यक्रममा दिल निशानी मगरले भने यि राजावादिहरु किन उफ्रीन्छन याद छ राजाले उनको पालामा कस्तो गरेका थिए एउटा सिम निकाल्न कत्ती गार्हो थियो । २५० बर्ष के गरे राजाले आफु मात्र मोज मस्ती गरेर जनतालाई दुख दिएका हैनन । आज आएर राजा आउ देश बचाउ भन्ने । त्यो पारस बाट कुनै आश हुन्छ यसरि आक्रोश पोखे दिल निशानी मगरले बाकी पुरा यो भिडियो हेर्नुहोस