काठमाडौ  पुरानो शहर काठमाडौ र अहिलेको काठमाडौको रहनसहन, परम्परा रुपरेखा खानपान सबैमा यति धेरै परिवर्तन आएको छ कि जुन सजिलै विश्वास गर्न पनि गाह्रो लाग्छ ।
उहिलेको काठमाडौ शान्त , खुला थियो तर अहिलेको काठमाडौमा सवारी र मान्छेको चाप उत्तिकै बढ्दै गएको छ ।मन्दिरै मन्दिरको शहर, फोहोरै फोहोरको शहरमा परिणत भएको छ । पुरानो शहर काठमाडौले आफ्नो मौलीकता गुमाएर आधुनिक शैलीमा परिणत भएको छ ।

bimalsthal
काठमाडौको भौतिक, राजनीतिक र सामाजिक परिवर्तनसंगै विभिन्न परिवर्तन आएको पाईन्छ । र यो परिवर्तनलाई शव्दबाट भन्दा पनि बढि तस्विरबाट नियाल्न सकिन्छ ।
तस्विरमा हेरौ ५० वर्ष भन्दा अघिका पुराना दृश्यहरु :
annapurna

असन चोक स्थित अन्नपुर्ण मन्दिर

buspark
५० वर्ष पहिलेको काठमाडौको पुरानो बसपार्क ।

darwarmarga

दरवारमार्ग ।

film-hall
काठमाडौको पहिलो फिल्म हल ६८ वर्षअघि ।

ktm

१३२ वर्षअघिको टुडिखेल ।
lamtang-himal
र्कीतीपुर र त्यहाबाट देखिएको लाङटाङ हिमालको दृश्य ।

newroad
73 वर्षअघिको न्युरोड र इन्द्रचोक

newroad-ktm
५५ वर्षअघि न्युरोड शहरको दृश्य ।

newroad
न्युरोड गेट : विस १९६७ सालतिर काठमाडौको न्युरोड छिर्ने मुख्य गेट

pasupati-safhu
शिवरात्रीका बेला पशुपती मन्दिरमा साधुहरु

rajyavisek
सन् १९७५ मा असन स्थित राजा विरेन्द्रको राज्याभिषेक गर्ने क्रममा

taxi
उहिलेको ट्याक्सी

swamb
स्वयम्भू नाथ को बौद्ध मन्दिर

swambhu