गुल्मीमा भेटिईन सबैलाई चकित पार्ने जादुमय स्वर भएकी युवती (पुरा भिडियो)


गुल्मी । यि हुन गुल्मी ठूलोलुम्पेककी पुष्पान्जली क्षेत्री जो अहिले काठमाडौमा अध्ययनको शिलशिलामा छिन । यता उनको बसाई छ, पढाईस“गै आफू कलाकारितामा जोडिन चाहेको या भनौ रुची राखेर यो क्षेत्रमा छुट्टै पहिचान बनाउन चाहेको उनी बताउछिन । गलबन्दी देखि लिएर पछिल्ला समयका सबै चर्चित गितहरु यसरी मिठास भरेर आफनै सव्रमा गित गाउदा उनले लटठ पार्छिन । तपाईलाई लाग्न सक्छ कि उनको शरीरमा लगाएका कपडाले गर्दा उनी हाइलाटमा आउन सक्छिन तर तपाईले यो भिडियो अन्त्यसम्म हेरेर थाहा पाउन सक्नुहुन्छ कि उनी निकै प्रतिभाशाली र स्वरमा जादू भएकी मान्छे हुन ।

आफूलाई मनपर्ने सेलीब्र्टी अनमोल केसी बताउने उनी यो क्षेत्रमा गायनस“गै मोडलिङमा पनि जम्न चाहन्छिन । राम्रो शरीरको बनावटले पनि उनलाई साथ दिएको छ । र अब छिटटै यही भिडियो मार्फत कसैले अफर गरे आफू यो क्षेत्रमा आउन चाहेको उनी बताउछिन, हेरौ उनको यो मोहित पार्ने कला, मनपरे एक एक सेयर अबश्य गर्नुहोला

प्रतिक्रिया दिनुहोस