कोरोना भाइरसलाई जितेर घर फर्किएकी बेलायत निवासी नेपाली महिला भगवती रानाभाटले सिधा कुरा जनतासंग कार्यक्रममा आफ्नो अनुभव यसरी सुनाइन र सबै नेपालीलाई यस्तो संदेश दिइन (भिडियो)


काठमाडौँ, १३ चैत्र । बेलायतमा कोरोना भाइरस कोभिड-१९ संक्रमित एक नेपाली महिला अहिले निको भएकी छन्। उनलाई अस्पतालले डिस्चार्ज समेत गरिसकेको छ । तर उनि र उनका परिवार अझै पनि सेल्फ आइसोलेसनमा बस्नु पर्ने निर्देशन भएको छ ।

लम्जुङ तारकुघाटकी भगवती रानाभाटले आफूलाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि गर्दै केहि दिन अगाडी फेसबुक मार्फत सबैलाई ससचेत बन्न आग्रह गरेकी थिइन । उनलाई ज्वरो आएको तर खोकी नलागेको र पछी अस्पताल भर्ना भएपछि कोरोना पोजिटिभ भएको थियो ।

यसै बीच सिधा कुरा जनतासंग कार्यक्रममा उनको अनुभव र सुझाव यसरी बताएकी छिन ।

उनि अस्पताल हुदा सामाजिक संजाल मार्फत यस्तो अनुरोध गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस