इन्स्टाग्राममा भाइरल बन्यो यो बुढो बिरालो, यसको खास रोचक पक्ष के हो ? नियालेर हेर्नुहोस् त !


काठमाडौं, ४ चैत । यतिबेला एउटा बिरालो सामाजिक संजालमा भाइरल भैरहेको छ । जेरदान नामको उक्त बिरालोको प्रोफाइल पिक्चर भएको इन्स्टाग्राम पछिल्लो समय सक्रिय बन्दै गइरहेको छ । जुन स्विटजरल्याण्डको रुटी शहरमा रहेको बताइएको छ ।

यो इन्स्टाग्राम अकाउन्टलाई २२ हजार बढी फलो गरेका छन् । उक्त ६ वर्षको भाइरल बिरालोका हरेक तस्विरमा हज्जारौं लाइक्स, कमेन्टस् पनि आउँछन् । रौँ नै नभएको यो बुढो बिरालो आँफुलाई निकै मन परेको बिरालोकी मालिक स्यान्ड्रा फिलिप्पी बताउँछिन् । बिरालोका बारेमा थप जानकारी लिन उसको इस्टाग्राममा हेर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस