भक्तपुरका यी मनकारी भट्टराई दम्पति, जसले गरे चैत महिनाको भाडा छुट


काठमाडौं, १८ चैत । नेपाल सरकारद्वारा गरिएको आग्रहलाई स्वागत गर्दै भक्तपुर निवासी भट्टराई दम्पतिले आफ्नो घरमा बस्ने सबैलाई चैत्र महीनाको भाडा नलिने भएका छन् ।

बिश्व भरी फैलिरहेको कोभिड-१९ लाई मध्यनजर गर्दै नेपाल सरकारद्वारा रोग संक्रमण हुनबाट जोगाउन गरिएको लकडाउन एकदम उदारणीय कार्य रहेको भन्दै तारा प्रसाद भट्टराईले यस्तो निर्णय गरेका हुन् ।

उनले सबै घरबेटीले एक महीनाको भाडा छुट दिएर सर्वसाधारणलाई सहयोग गर्न अनुरोध गरेका छन ।

प्रतिक्रिया दिनुहोस