कास्कीमा कोरोना भाइरसको सातौ संक्रमित भेटिएको खबर गलत : स्वास्थ्य मन्त्रालय (भिडियो सहित)


काठमाडौँ, २१ चैत । यस अघि समाचारमा एको कास्कीमा सातौ कोरोना संक्रमित भेटिएको खबर गलत भएको शुक्रबारको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकाश देवकोटाले बताउनु भयो । उनले भने – हाल सम्म पोखरामा कुनै पोजिटिभ केस छैन ।

पोखरामा परिक्षण गरेपछि भेरिफाइ गर्नको लागि काठमाडौँ मै ल्याउनु पर्ने भन्ने समाचारमा पनि कुनै सत्यता नभएको प्रवक्ता देवकोटाले बताए ।

पत्रकार सम्मेलनको भिडियो हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस