फेरी बढ्यो संक्रमण, आज थप ३११ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ , १३ साउन । कोरोना भाइरस कोभिड-१९ बाट आज थप ३११ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा यसको पुष्टि भएको हो ।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस