पाटन अस्पतालमा ३८ वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु


काठमाडौं, २८ साउन । कोरोना संक्रमण भइ बिगत केहि दिन देखि ललितपुरको पाटन अस्पतालमा उपचाररत एक महिलाको मृत्यु भएको छ ।

गत साउन १८ गते उनी पाटन अस्पतालमा भर्ना भएकी जनकपुर स्थायी घर भएकी ३८ वर्षीय महिलाको मृत्यु भएको हो । यसको पुष्टि स्वास्थ्य कार्यालय ललितपुरले बुधबार गरेको हो ।

प्रतिक्रिया दिनुहोस