‘ब्राभो डेल्टा’ लिएर आए भुषण दाहाल, पहिलो अथिति प्रधानमन्त्री केपी ओली (पुरा भिडियो)


काठमाडौँ, २८ साउन । दशकौ टेलिभिजनमा बिताएका बरिष्ठ टेलिभिजनकर्मी भुषण दाहालले एपीवान टेलिभिजनबाट नया कार्यक्रम लिएर पुन: टिभीमा फर्किएका छन् । उनले केहि महिना अघि मात्र कान्तिपुर टेलिभिजनबाट प्रशारण भइरहेको कार्यक्रम ‘फायर साइड’ छोडेका थिए ।

कान्तिपुरको फायर साइडलाई बिट मारेर केहि समयको बिश्राम पछी नया टेलिभिजन र नया शो लिएर फर्किएका छन । उनले आफ्नो शो ‘ब्राभो डेल्टा’ को पहिलो एपीसोड मै प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो अथिति बोलाएका छन ।

दाहालको नया शो ‘ब्राभो डेल्टा’ को पहिलो भाग प्रधानमन्त्री ओलीसंग तल हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस