बर्दियाका दुई बैंक सिल
बाँके, २९ साउन । बर्दिया सदरमुकाम गुलरिया नगरपालिकास्थित मुक्तिनाथ विकास बंैक लिमिटेड र बढैयाताल गाउँपालिकास्थित सिटिजन बंैक लिमिटेड सिल गरिएको छ ।
कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि कार्यालय बन्द गरिएको बैंकहरुले जनाएका छन् ।