भारत लैजाने भन्दै रकम असुलेको आरोपमा पक्राउ


कैलाली, ३१ साउन । भारत जाने भनेर कैलालीको त्रिनगर भन्सार सीमा नाकामा आएका नौ जना व्यक्तिबाट रकम असुलेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बझाङ घर भई धनगढी बस्दै आएका माइकल भनिने एकेन्द्र खत्री रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो । खत्रीलाई नि यन्त्रणमा लिई थप अ नुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याईएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस
अर्थ
धर्म दर्शन