रौतहटमा हनुमान मन्दिरका पुजारीको कन्चटमा गो ली हा नेर ह त्या


रौतहट, ४ भदौ । रौतहटमा एक पुजारीको गो ली हा नी ह त्या भएको छ । बुधबार राती माधबनारायण नगरपालिका–२ खेसरिया स्थित हनुमान मन्दिरका पुजारी श्रीराम साहको गो लि हा नी ह त्या भएको हो ।

साँझको नियमित पूजा सकेर राति खाना मंन्दिरको प्राङ्गणमा खाना खाईरहेको समयमा ब न्दुकधारीको एक समुहले कन्चटमा गो ली हा नी ह त्या गरेको जनाइएको छ । पोइन्ट ब्ल्यांक रेन्जबाट हा निएको गो ली लागेर पुजारी साहको घटनास्थल मै मृत्यु भएको थियो ।

ह त्या गरेपछि उनीहरु फरार रहेका र प्रहरीले खोजी जारी राखेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस