२४ घन्टामा थप १३५६ संक्रमित पुष्टि, उपत्यकामा मात्रै ६ सय ४७ कोरोना संक्रमित


काठमाडौं,६ असोज। नेपालमा २४ घण्टामा थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार ११ हजार १५४ जनाको पीसीआर परीक्षण गर्दा १३५६ जनामा संक्रमण देखिएको हो । काठमाडौँ उपत्यकामा मात्रै ६ सय ४७ जना कोरोना संक्रमित देखिएका छन् ।

काठमाडौँमा ५११, ललितपुरमा ७३ र भक्तपुरमा ६३ जना संक्रमित देखिएको मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

 

प्रतिक्रिया दिनुहोस