50 लाख लिएर अर्कैसंग श्रीमती फरार, साउदीबाटै श्रीमान रुदै मिडियामा, बच्चाको बिजोक, मनै छुने भित्री कहानी (भिडियो सहित)


झापा – देशभरि अहिले विभिन्न किसिमका समाचारहरु आइरहेका छन । निकै दुख लाग्दा घटना एकपछी अर्को आइरहेका छन । झापा दमकको घटना सेलाउन नपाउदै अहिले अर्को झनै दुखलाग्दो घ टना घटेको छ । १२ बर्षदेखि परदेशमा पसिना बगाउदै परिवारको खुशी खोज्न गएका श्रीमान जसले दिनरात नभनी परिवारको बारेमा सोच्दै खाइ नखाइ कमाएको सबै पैसा अनि आफ्नो पुर्खाले दिएको अंश समेत सबै लिएर अर्कैसंग फ रार भएको खबर सुन्दा श्रीमान पागल जस्तै भएको बताउदै रुदै भिडियो कल मार्फत सबैको मनै छुने कुरा गरेका छन ।

उनका छोराछोरीको बिचल्ली भएको अनि आफुपनी साउदीमा रिन नतिरी फर्कन नसक्ने बताउदै धरधरी आँसु खसाले । को हुन त उनी अनि के के सम्म भएको थियो त बिगतमा । उनले भिडियो कलमा यस्तोसम्म भने कि हेर्दा तपाइको मन छुनेछ ।

प्रतिक्रिया दिनुहोस