आफ्नो श्रीमान प्रकाश र टिकामायाको अबैध सम्बन्धले दुई परिवार उजाडियो, दुई छोरासहित आइन श्रीमती मिडियामा (भिडियोसहित)


झापा । झापाको दमकका प्रकाश दाहालको आफ्नो श्रीमति स्मारिकासँग विगत ३ बर्षदेखि बोलचाल नभएको पाइएको छ । झापा दमक–१ की टिकामाया पौडेलसँग नजिकको सम्बन्ध भएपछि प्रकाशले कु टपि ट
गर्न थालेपछि उनीहरुबीच बोलचाल बन्द भएको हो ।

बोलचाल बन्द भएपनि पटक पटक कु टपि ट गर्न थालेपछि माइती र परिवार पक्षले प्रकाशलाई छुट्टै बस्न भनेपछि चार महिनादेखि घरमा नआएको स्मारिकाले बताइन् । श्रीमति स्मारिकाले धेरै पटक गाउँका मानिस समेत राखेर समस्या सुल्झाउने कोशिष गरिन् तर प्रकाश मानेनन् । उनै महिलाका लागि भनेर श्रीमति छोडेर हिँडे । आफ्नो श्रीमतिलाई वास्ता नगर्ने, भाउजु भन्दै उतै बस्न जानुहुन्थ्यो, प्रकाशको श्रीमतिले भनिन्, मलाई मेरो माइतीले नै सहयोग गर्नुहुन्थ्यो ।

प्रकाशले दुई छोरा पनि लिएर गएर कोठा भाडामा राखेको उनले बताइन् । ठूलो छोरालाई होस्टलमा राख्ने भनेर लिएर गएको उनको भनाई छ । उनले छोरालाई पनि आफुसंग बोल्न र आउन पनि नदिएको उनको भनाई छ । उनले आफ्नो श्रीमान्लाई भेट्न अस्पताल पनि गएकी छैनन् । टिकामायासंगको सम्बन्ध भएकै कारण आफ्नो परिवार विग्रिएको उनको भनाई छ । फोनमा टिकामायासंग त कुराकानी भएको बताइन् । किन यस्तो कुरा सुनिन्छ दिदी भनेर मैले सोधेको थिए, पौडेलको छोरी भएका कारण मैले दिदी नै भनेर बोले । उनले भनिन् टिकामायाको माइतीले पनि छोरीलाई त्यस्तो नगर भनेर बारम्बार सम्झाएको पनि आफुले थाहा पाएको बताइन् ।

स्मारिकासंग गरिएको कुराकानी हेर्नुहोस ।

०००

प्याराग्लाईडिङ दुर्घटनामा ज्यान गुमाएका राजु ब्ल्याकबेल्ट खेलाडी थिए, कुनै मोडल भन्दा कम थिएनन (फोटो फिचरसहित)

पोखरामा केहि दिन अगाडिमात्र प्याराग्लाईडिङ दुर्घटना भएको थियो। प्याराग्लाईडिङ दुर्घटनामा परी पोखरा ६ बस्दै आएका पाइलट राजु गैरे नेपालीको मृत्यु भएको छ भने एक जना युवती घाइते भएकी छिन। उनलाई थप उपचारको लागि काठमाण्डौ लगिएको छ।

प्याराग्लाईडिङ दुर्घटना भएपछी पछिल्लो समय बहस सुरु हुन् थालेको छ । कोहि भन्छन फुल टिप्न खोज्दा खसेको होला। अर्को थरी भन्छन अनुभवी पैइलट भएकोले मौसम वा हावाले गर्दा होला। कसरी भएको थियो दुर्घटना भन्ने बारेमा प्रहरीले थप अनुसन्धान गर्ला र थप विवरण आउला।

खेलाडी समेत रहेका मृतक नेपालीको केहि तस्विर हेर्नुहोस :

पोखरामा १५ वर्ष अगाडिबाट प्याराग्लाईडिङ गर्दै आएका अनुभवी पाइलटसंग केहि कुराकानी गर्ने जमर्को गर्दै छौ। के फुल टिप्न खोज्दा प्याराग्लाईडिङ खसेको होला । कसरी हुन्छ प्याराग्लाईडिङ दुर्घटना । के भन्छन १५ वर्ष देखि प्याराग्लाईडिङ गराउदै आएका पाइलटरु । हेर्नुहोस भिडियोमा समय सान्धर्भिक कुराकानी ।

प्रतिक्रिया दिनुहोस