जोरपाटी गलैचा कारखानामा यस्तो अवस्थामा फेला परे युवा, प्रत्यक्ष्यदर्शीले खुलाए बास्तबिकता (भिडियो)


जोरपाटी । काठमाडौ जोरपाटीमा गए राती एउटा द र्दनाक घ टना घ टेको छ । जहा एक जना युवाले आ त्मह त्या गरेका छन । यो घ टना अहिले र हस्यमय बनेको छ किनकि अन्दाजी २०—३० बर्षको उमेर भएका युवा त्यहाको एउटा गलैचा कारखानामा नै आ त्मह त्या गरेको अवस्थामा फेला परेका थिए । उनी आफै म रे या कसैले यस्तो गर्यो भन्ने कुरा प्रहरीको अ नुसन्धान पछि खुल्ने छ । युवाको नाम कुमार जिम्बा हो । उनी मकवानपुर बकैया गाउपालिकाका वासिन्दा हुन् । एकदमै सोझा खालका बिबाहित युवाको कसरी यस्तो भयो सबै अचम्ममा छन।

श्रीमती र छोरा भएका कुमारको प्रहरीले अ नुसन्धान पनि गरिरहेको छ । कुमारसंग सम्पर्क भएका साथीहरु भन्छन कि उनले गलैचामा काम गर्दा साहु साहुनीबाट कु टाई खाएका थिए । त्यसकै अर्कै दिन यस्तो घ टना घ टेको उनीहरु बताउछन । कुमार तिहारमा पनि घर जान नपाएर चिन्तित भएर बसिरहेको साथीहरुले बताएका छन । उक्त कारखानामा कार्यरतहरुसंग गरिएको कुराकानी हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस