रमेश प्रसाईकी जिबन संगिनी नन्दाको भित्रि कथा, मरी भनेर सबैले माया मारेका थिए ,हेर्नुस मन रुवाउने कथा (भिडियो सहित)


झापा । सामाजिक सञ्जालमा निकै चर्चित बहुमुखी प्रतिभाका धनि स्पष्ट वक्ता रमेश प्रसाई विवाह बन्धनमा बाधिन लागेका छन् । उनले कालिकोटकी नन्दासिंहसँग लगनगाठो कस्न लागेका हुन् । उनका सहयागी साथी जीवन विष्टले सामाजिक सञ्जालमा बिहेको कार्ड पोष्ट गर्दै आफू र रमेशले यही मंसिर २२ गते सोमबार विवाह बन्धनमा बाधिन लागेका जानकारी गराएका हुन् ।

सायद रमेशलाई नचिन्ने त कम होलान् तर उनको जीवनी संगिनी बन्न लागेकी नन्दा को हुन् भन्ने कुराले सबैमा उत्सुकता जगाएको छ । स्पष्ट वक्ता रमेश प्रसाई अह्गिले बिबाहको तयारी गरिरहेका छन् । रमेश प्रसाईको जस्तै उनको पनि धेरै संघर्षको कथा रहेको छ। उनकी जिबन संगिनी नन्दाको जिबनी तल भिडियोमा प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस