७० बर्षका कोपाको २१ बर्षे परि जस्ती राम्री युवतीसंग धुमधाम बिबाह,सबै चकित (भिडियो सहित)


नेपाली हास्य टेलीश्रीन्खला हास्नु हुन्न है आजको नयाँ भाग सम्पूर्ण दर्सकहरु माझ भर्खरै सुपर अनलाइन टिभीबाट आइसकेको छ । नेपाली हास्य सिरियलहरु निर्माण हुने क्रम बड्दो अबस्थामा रहेको अवस्थामा हास्नु हुन्न है ले छोटो समयमै राम्रो चर्चा परिचर्चा कमाउन सफल भइसकेको छ । पुर्बबाट दर्जनौं सिरियलहरु निर्माण हुदै आएका भएपनी हास्नु हुन्न है सबैभन्दा रुचाइएको सिरियल हो ।

यस सिरियलले छुट्टै किसिमको कथा बस्तुहरु समसामयिक घटनाहरुलाइ समेटेर ब्यङ्गात्मक तरिकाबाट दर्सकहरुलाइ रमाइलो तरिकाले मनोरञ्जन साथै हरेक हप्ता समाजमा केही न केही शिक्षा प्रदान गर्दै आएको छ । टिमले हरेक हप्ता फरक कथाबस्तुमा प्रस्तुत गरिरहेको छ । निर्देशक तथा कलाकार समीर सुवेदी र आइन्द्र लिम्बुका अनुसार नेपालको गाउले कथा ब्यथामा आधारित रहेर निर्माण भैरहेको छ । सिरियलमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहेको छ।

कलाकारहरु आइन्द्र लिम्बू, समीर सुबेदी, ज्योती अधिकारी , कल्पना पाण्डे , रुबिना गहतराज, पदम कोइराला, सिताराम लिम्बू,हरि लुइँटेल , दिनेश बस्नेत तथा अन्य धेरै कलाकारहरूको पनि प्रस्तुति रहेको छ। निर्देशक तथा कलाकार समीर सुवेदी र आइन्द्र लिम्बु भन्छन आफुले कलाकारिता गर्ने क्रममा धेरै दौडधुप गर्नुपरेको र अरुले त्यस्तो भोग्नु नपरोस भनेर आफुले नयाँ आउनेहरुका लागी सहज बाताबरण बनाएर अगाडी बढाउदै गरेको बताए । आजको भागमा ७५ बेर्षका कोपाले २१ बर्षकि स्वर्गकि अप्सरा जस्तै राम्री केटिसंग बिबाह गरेका छन । त्यो देखेर हाडीगाउमा तहल्का नै मच्चिएको छ तलको भिडियोमा हेर्नुहोला हासेर भूतुक्कै हुनुहुनेछ

प्रतिक्रिया दिनुहोस