अब प्रधानमन्त्री को बन्छ ? हेर्नुस जंगी बाबाले गरे फेरी अर्को अचम्मको भबिस्यबाणी, सुन्दा सबै चकित (भिडियो सहित)


झापा। मृतुन्जय अघोरी बाबा अहिले विभिन्न सामाजिक संजाल लगायत सोसल मिडियामा भाइरल भैरहेको बेला फेरी मोरंगमा १ जना जंगी बाबा नाम गरेका बाबा देखा परेका छन् । आफ्नो नाम जंगी बाबा बताउने बाबा २५ बर्षको उमेर बाट घर छोडेको बताएका छन् । अघोर बाबाको जस्तै उनि पनि बोल्नमा धेरै खुलेर बोल्ने बाबा रहेछन । उनले खुलेर आफ्नो प्रेम र से,क्सको बारेमा आफ्नो बिचार राखेका छन् ।मोरंगको उर्लाबारीमा उनि अहिले बस्दै आएका छन् ।

अघोर बाबाको बारेमा र बम्जनको बारेमा उनले खुलेर आफ्नो विचार राखेका छन् । बाबा धेरै प्रकारका भए पनि बाबाको कर्म गर्ने कम छन् भन्दै उनले आफु योग सम्बन्धि राम्रो बाबा भन्दै दाबि गरेका छन् । उनि मोरंगको उर्लाबारीमा भर्खरै आएर बसेको बताएका छन् । उनले अहिलेको राजनीतिक अवस्थाको बारेमा आफ्नो भनाइ यो भिडियोमा प्रस्तुत गरेका छन् । धेरै ज्योतिषले भबिस्यबाणी भन्दै चर्चा कमाउन यो सबै नाटक गरेको भन्दै उनले आलोचना गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस