१९ बर्षिय युवतीको यस्तो अचम्मको प्रतिभा, सबैलाई चकित पारिन (भिडियो)


काठमाडौ । समान्यतया हामी र हाम्रो समाजमा नारी भन्दा बितिकै घर ब्यवहार सम्हाल्ने र घरायसी काम गर्ने भनेर सोचाई आउथ्यो पहिला पहिला तर अहिले जमाना आधुनिकता तर्फ ढल्किरहेको छ र सबैको सोचमा ब्यापक परिबर्तन पनि आईरहेको छ । अहिले नारी नारी मात्रमा सिमित छैनन पुरुषलाई पनि चुनौति दिदै हरेक क्षेत्रमा आफूलाई अगाडि बढाईरहेका छन । हो आज हामी त्यस्तै बहादुर र प्रभाबशाली नारीको बारेमा कुरा गर्दैछौ । यि युवतीको नाम हो अप्सरा खनाल जो अहिले १९ बर्षकी भएकी छिन र यि युवती अर्कैको घरमा बस्छिन तर यिनीस“गको यो अचम्मको कला अहिले संसारभार भाईरल बन्न पुगेको छ ।

कसैले पनि सोच्न नसकेको यिनले स्कुटर चलाउदा एउटा खुट्टा आफनै काधमा बोकेर यसरी चलाउन सक्छिन भन्दा जो कोही अक्क न बक्क हुन्छ । त्यतिमात्र कहा हो र, यिनले त आफनो टाउको पनि जसो भनो त्सै तरिकाले मोडेर पछाडि फर्काउदा एकदमै डर नि लाग्छ । एउटा खुट्टा टाउकोको आडमा काधमा राखेर यसरी दौडिन्छिन कि मानौ म्याराथुनमा दौडिए जस्तै । हो आज हामी यस्तै अदभूत क्षमता भएकी नेपाली युवतीलाई लिएर आएका छौ, हेरेर सपोर्ट गर्दै १—१ सेयर गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस