चिहान खनेर जिउदै मान्छे निकाल्ने झाक्री मिडियामा,आत्मा बोल्यो,खुल्यो डरलाग्दो भित्री रहस्य र नालीबेली,सबै गाउले चकित (भिडियो सहित)


मानिसको मृत्यु भएको छ बर्ष बितिसक्दा उसको आत्मा भड्किएर हिडेको अनि रातको १२ बजे उसको चिहान खनेर हेर्दा जिउदै भेटिएको कुरा सुन्दा बिश्वास लाग्छ? हो बिश्वास नलाग्न सक्छ तर मोरङको बेलबारिमा कसैले सोच्नै नसकिने यस्तै घटना घटेको छ । एकाएक सबै गाउँले बिरामी पर्दै आत्मा पसेर दुख दिन थालेपछि गाउँ नै चिन्तामा परेको छ । करिब छ बर्ष अगाडी मृत्यु भएका जीवन राईको आत्मा हरेक बिरामीमा पसेर बोल्न थालेपछि गाउँ नै त्रसित बनेको छ ।

बच्चादेखि वृद्ध सबै बिरामी परेपछी धामी ले चिन्ता बस्न सुरु गरेको तीन दिनसम्म पनि केही पत्ता नलागेपछि केही गाउँलेहरुले धामीलाई कुटपिट समेत गरेका थिए । चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दुर्घटनामा निधन भएका जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको 12 बजे चिहान खनेर हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी सबै गाउलेहरुले धामीलाई माफी मागेर सम्मान समेत गरेका छन । घटनाको सम्पुर्ण बास्तबिकता र नालीबेली सबै गाउलेहरुले बताएका छन ।

यो कुराको के हो त बास्तबिकता अनि के हो त भित्री कुरा भनेर हामिले मध्यरातमा चिहान खन्ने झाँक्रीसङ्ग अन्तरवार्ता गरेका छौ । उनका कुरा सुन्दा अनि ६ बर्ष अगाडी मृत्यु भएका मान्छेको आत्माले यस्तोसम्म भनेको सुन्दा तपाइँको होस उड्नेछ । १२ बजे राति आत्मा बोल्यो सबै गाउँले चकित बने तलको भिडियोमा हेर्नुहोला होस उड्नेछ

प्रतिक्रिया दिनुहोस