१२ बजे राती चिहान खन्ने झाक्रीमाथि हा तपा त,आत्मा पसेकी बालिका बोल्दा सबै चकित,झाक्रीले खोले भित्री रहस्य (भिडियो सहित)


६ बर्ष अगाडी मृत्यु भएका मोरङ बेलबारिका जीवन राईको आत्मा भड्किएर गाउमा हरेक मानिसलाई बिरामी बनाएर बिश्वास गर्नै नसकिने हर्कत गरेको गाउलेहरुले बताएका छन ।बिरामीमा पसेर म जीवन हो मैले मुक्ति पाएको छैन । मलाई धेरै दुख परेको छ भन्दै बोल्न थालेपछि गाउँ नै त्रसित बनेको त्यस गाउका युवक वृद्ध देखि बालक सम्मले सुनाए ।

बच्चादेखि वृद्ध सबै बिरामी परेपछी झाक्रीले चिन्ता बसेर तीन दिनसम्म पनि केही पत्ता नलागेपछि केही गाउँलेहरुले धामीलाई कुटपिट समेत गरेका थिए । चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा कसैले नसोचेको चमत्कार गरेका छन । ६ बर्ष पहिले मोटरसाइकल दुर्घटनामा निधन भएका जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको 12 बजे चिहान खन्न भनेर जङ्गलमा पुग्यो ।

६ बर्ष पहिले खनेको चिहानको कुनै निशाना नै थिएन । चारैतिर झार उम्रीएर केही थाहा नहुने अवस्थामा सबै गाउलेहरुले खनेको ठाउँमा मान्छे नभेटिए झाक्रीलाई त्यही खाल्डोमा पुरेर हिड्ने समेत दबाब दिएपछी झाक्रीले धेरैबेर ढ्याङ्रो बजाउदै जोखाना हेरेर एउटा ठाउँ देखाएपछी खन्न सुरु गरेका गाउलेहरु एकैछिनमा चकित बने । त्यहा खनेर हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी सबै गाउलेहरुले धामीलाई माफी मागेर सम्मान समेत गरेका छन । झाक्रीले कसैले नसोचेको चमत्कार गरेका छन ।

उनको यो कामले बिज्ञानलाई समेत चुनौती दिएको छ । तीन सय घर भएको एउटा पुरै गाउँले झाक्रीको भब्य स्वागत र सम्मान समेत गरेका छन । रातको १२ बजे चिहान खन्दै गरेको र चिहान भित्रबाट मान्छे भेटिएको भिडियो सुपर अनलाइन टिभिबाट बाहिरिएको छ । तर एक्कासि झाक्रीमाथी हातपात भयो भन्दै रिसाउदै झाक्री मिडियामा आएका छन । त्यससङ्गै आत्मा पसेकी सानी बालिका समेतले सबैको होस उड्ने बयान दिएकी छिन तलको भिडियोमा हेर्नुहोस तपाइँको होस उड्नेछ ।

प्रतिक्रिया दिनुहोस