फेवातालको किनारामा गीत गाउने विजयलाई यसरी घेरे युवायुवतीले (भिडियो)


विजय रानाभाट जसलाई तपाइ धेरैले हेरी सक्नु भएको अनुहार जो फेवातालको किनारमा बसेर सबैलाई गीत संगीतको माध्यमले मनोरन्जन दीन्छन र आफनो गुजारा चलाउछन ।

यतिबेला सामाजिक संजालमा भाइरल भाइ विजय, आज फेरी उहि विजय रानाभाटलाई भेट्न भनि उनि भएको ठाउमा पुग्दा देखीयो अचम्मको दृश्य  ।लकडाउन पछि जिबन चलाउन गारो गारो भयो । त्यसपछि उनि फेवातालको छेउलाई संगीत मय बनाइ रहेका छन । आन्तरीक पर्यटकका ेध्यान विजयमाथि पर्छ र कोही संगै सेल्फी लिन्छन । कोही टीक टकको लागी भिडीयो बनाउछन । तर विजय लाई सामाजिक संजालमा भाइरल छु भन्ने थाहा नै रहेनछ ।

उनि दंगछन उनै विजय जो आफुलाई सफल गाएक बनाउन यसरी कर्म गरीरहेका छन । उनको यो कर्मलाई सम्मान गर्नुहुन्छ भने यो भिडीयो सारा नेपालीको हात हातमा पुर्याउन एक लाइक एक शेयर गरीदीनु होला है ।

प्रतिक्रिया दिनुहोस