तपाईं हटे लगत्तै बत्ति काटिन थाल्यो नि भन्ने प्रश्नमा कुलमान यसो भन्छन (भिडियो हेर्नुहोस)


सर्बसाधारणको चर्को दवाव पछी पनि कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइयो । उनि प्राधिकरणबाट बिदा भएपछी नै काठमाडौँ उपत्यकालगायत देशभर बत्ति जान थालेपछी जनता निराश बन्न थालेका छन ।

वर्षेनी विधुत आपूर्ति बढेको बेला आखिर किन बत्ति गइरहेको छ त ? के कुलमानको ब्यबस्थापकीय क्षमताको अभाव प्राधिकरणलाई खट्किएको हो त ? कि अर्कै चलखेल हुदै छ त ? भन्ने आम जनमानसमा जिज्ञासा रहदै आएको छ । यसै बीच उनै नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङसंग यस बिषयमा कुराकानी गरिएको छ ।

कुराकानीको भिडियो हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस