दिपक दिपाको ‘छ माया छपक्कै’ युट्यूवमा सार्वजनिक (भिडियो)


दिपक दिपाको चलचित्र ‘छ माया छपक्कै’ युट्यूवमा सार्वजनिक भएको छ। यस अघि फिल्म एपमा, डिस होममा पनि सार्बजनिक भइसकेको छ ।

दीपेन्द्र लामाको लेखक तथा निर्देशन रहेको यो फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरेलगायतको समूहको लगानी रहेको छ । फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, सुपुष्पा भट्ट, जीतु नेपाललगायत कलाकारको अभिनय रहेको छ।

‘छ माया छपक्कै’  आमा अग्नी कुमारी मिडियाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ । फिल्म हेर्नुहोस।

प्रतिक्रिया दिनुहोस