१२ बजे राती चिहान खन्ने युवक पहिलोपटक मिडियामा, मृ’तक जीवन ६ बर्ष पहिले यस्ता रहेछन, बताए कसैले नसोचेको मनै छुने भित्री कहाँनी (भिडियो हेर्नुहोस)


१२ बजे राति चिहान खनेर मान्छे निकाल्ने साहशी दाइ पहिलोपटक मिडियामा आएका छन । उनले ६ बर्ष पहिले बितेका जीवन राईसङ्गै हुर्कीएका साथीसमेत रहेका दाइले जीवन राइको सोच्नै नसकिने भित्री कथा सुनाउदा सबैका आँखा रसाए । उनै जीवन राईको आत्मा गाउँमा हरेक बिरामीमा पसेर बोल्न थालेपछि गाउँ नै त्रसित बनेको भन्ने खबर धेरै मिडियामा आयो ।

गाउमा धेरै युवतीहरु बिरामी पर्दै मुर्छा पर्न थालेपछी धेरै झाक्रीले चिन्ता बसे तर कसैले पत्ता लगाउनै सकेनन उल्टै झाक्री नै ढलेपछी झनै गम्भीर अवस्था सिर्जना भएको र अन्त्यमा ताप्लेजुङका झाक्री कृष्ण बिकलाई बोलाएर चिन्ता बस्न सुरु गरेर चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दुर्घटनामा निधन भएका जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको १२ बजे चिहान खने ।

करिब २०० मानिस भएपनी चिहान खन्ने आट कसैले गरेनन । तर एकजना साहसी दाइले चिहान खनेर नसोचेको काम गरेका छन । उनले पहिलोपटक मिडियामा आएर ६ बर्ष पहिले बितेका जिबनको भित्री कथा सुनाउदा सबैको आँसु खस्यो ।

उहासंग गरिएको पुरा कुराकानी हेर्नुहोस । 

प्रतिक्रिया दिनुहोस