सचिन परियारलाइ भेट्न गोर्खादेखि काठमाडौँ आइन ७ बर्षिय पुतली, यति राम्रो दोहोरी गाएर चकित पारिन (भिडियो हेर्नुहोस)


 

काठमाण्डौ । विगत केहि समय यता विभिन्न सामाजिक सञ्जालमा गीत गाएर भाईरल बनेका गुल्मीका सचिन परियारको आफ्नै आवाजमा नयाँ गीत रेकर्ड भएको छ । कमला घिमिरे अशोक दर्जी लगायतका प्रतिभाहरु भन्दा नित्तान्त फरक प्रतिभा छ सचिनको । सचिन परियार सानै उमेरमा सबैलाई चकित पार्ने क्षमता र कमेडीले भरपुर प्रतिभाका धनी हुन । गाउघरमा आजकल धेरै खालका प्रतिभाहरु भेटिन्छन, भेटाउन पनि सजलो परिरहेको छ सामाजिक सन्जालको सहयोगले पनि गर्दा सही र उचित प्रतिभाहरुले सही स्थान पाईरहेका छन ।

हो यहि ठाउ र प्लटफर्मले सचिन जस्ता प्रतिभा पनि जन्माएका छन् | आज हामी कुरा गर्दै छौ उनै सचिन लाइ भेट्न भनेर गोर्खाबाट आएकी ७ बर्षिय पुतली रोमी रोकाको | उनि आज यस्तो अवस्थामा भेटिएकी छिन बुवासँग | घुमघाम गर्ने क्रममा हामीले उनलाई भेटाएका थियौ र त्यहाँ उनले सचिनलाइ भेट्ने इच्छा रहेको भन्दै यति सानो उमेरमै यस्तो कडा दोहोरि प्रस्तुत गरिन। भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस