झाक्रीको घरमा पाथीभरा माताको चमत्कार,बिरामी ठाउँको ठाउँ निको पारे,बिरामीले यस्तो भनेपछी सबै चकित!,झाक्रीको मन्दिर थान हेर्नुहोस (भिडियो सहित)


पछिल्लो समय निकै भाइरल बनेका झाक्रीको घरमा पुग्दा पाथीभरा माताको चमत्कार देखिएको छ । बिरामीको हुल एकाएक बढेपछी गाउँमा नै चहलपहल बढेको छ । हेर्दाहेर्दै बिरामी ठिक गरेपछी सबै चकित बनेका छन । छ बर्ष अगाडी मृत्यु भएका जीवन राईको आत्मा हरेक बिरामीमा पसेर बोल्न थालेपछि गाउँ नै त्रसित बनेको थियोे ।

गाउमा धेरै युवतीहरु बिरामी पर्दै मुर्छा पर्न थालेपछी धेरै झाक्रीले चिन्ता बसे तर कसैले पत्ता लगाउनै सकेनन उल्टै झाक्री नै ढलेपछी झनै गम्भीर अवस्था सिर्जना भएको र अन्त्यमा ताप्लेजुङका झाक्री कृष्ण बिकलाई बोलाएर चिन्ता बस्न सुरु गरेर चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दुर्घटनामा निधन भएका जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको 12 बजे चिहान खने ।

सुरुमा छिटो पत्ता लगाउनुपर्छ भन्दै झाक्रीलाई नै हातपात गरेको समाजले चिहानमा हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी धामीलाई नै माफी मागेर सम्मान समेत गरेका थिए । आत्मा पसेर युवतीको टाउको घुम्ने, खुट्टा बटारिने जस्ता डरलाग्दा क्रियाकलाप देखिएपछि सबै डराएर राती सुत्न समेत नसकेको गाउलेहरुले बताए । झाक्रीले सबै कुरा निर्मुल पारेको बताएर सबै खुशी बनाएका झाक्रीको सबैले खोजी गरेपछी सुपर अनलाइन टिभी टिम उनको घरसम्म पुगेको छ ।

घरमा पुगेर हेर्दा काठमाडौबाट मान्छेको एक हुल पनि आएको छ । घरको अवस्था एकदमै नाजुक रहेको र अन्तर्वार्तामै रुवाबासी चलेको छ । बिचरा! परिवार पाल्न ज्याला मजदुरी गर्ने गरेको समेत बताए । निकै भावुक बनेका झाक्री कृष्णले आफ्ना गुरु बनझाक्रीले आफुलाइ सानैमा जङ्गलमा लगेर झाक्री बानाउदाको सम्पुर्ण कुराहरु खुलाउदा सबै चकित बनेका छन । झाक्रीको घरमा पाथिभरा माताको चमत्कार हेरेर सबै चकित बनेका छन । छिनभरमै बिरामी ठिक बनाएका छन तलको भिडियोमा हेर्नुहोला छक्क पर्नुहुनेछ

प्रतिक्रिया दिनुहोस