फरार कविताको श्रीमान एक दिनमै सम्पर्कमा आए तर उनले दिएको अभिव्यक्तिले सबै चकित (भिडियो हेर्नुहोस)


अनलाइन मिडियाको आगमन संगै हिजो आज समाजमा घट्ने हरेक घटनाहरु सजिलै मिडियामा आउन थालेका छन । पारिवारिक विषय होस् या सामाजिक विषय हिजो आज युट्युबमा छाउने गरेको छ ।

यस्तै पारिवारिक पिडा लिएर एक महिला मिडियामा गुहार माग्दै आएकी छन । हुनत उनको पारिवारिक समस्या प्रशासन सम्म पनि नपुगेको हैन । तर पिडित महिलाको समस्या उस्तै रह्यो । अन्तत उनि एक युट्युब च्यानल मार्फत आफ्नो पिडा पोख्न पुगिन । पिडित २५ वर्षीय कविता तिमल्सिना आफ्नो श्रीमानले धोका दिदै अर्कै युवती लिएर हिडेको भन्दै मिडियामा आएकी हुन् ।

करिब ३ वर्ष अगाडी विवाह बन्धनमा बाधिएका उनीहरुको सम्बन्ध राम्रै थियो । तर जब उनीहरु काठमाडौँ आए त्यसपछि उनीहरुको सम्बन्ध एकाएक बिग्रिदै गयो । अन्तत कवितालाई छोडेर उनको श्रीमान एकाएक गायव भए । अहिले नावालक छोरीसंग विचल्लीमा परेको भन्दै सहयोगको आशामा उनि मिडियामा आएकी हुन् । अहिले उनको एउटा माग छ स्वतन्त्रता र छोरीको भविष्य ।

आफ्नो श्रीमती मिडियामा आएको देखेपछि कविताको श्रीमान पनि मिडियाको सम्पर्कमा आएका छन । उनि सम्पर्कमा त आए तर उनले दिएको अभिव्यक्तिले सबै चकित परेका छन ।

पुरा भिडियो हेर्न यहाँ जानुहोस ।

प्रतिक्रिया दिनुहोस