१२ बजे राति चिहान खन्ने झाक्रीको घरमा पुगिन काठमाडौँ देखि यी महिला, २६ लाख खर्च गर्दा पनि निको नभएको रोग निको भयो (भिडियो हेर्नुहोस)


केही दिन अगाडिदेखि छ बर्ष अगाडी मृत्यु भएका जीवन राईको आ’त्मा हरेक बिरामीमा पसेर बोल्न थालेपछि गाउँ नै त्रसित बनेको भन्ने खबर धेरै मिडियामा आयो ।

गाउमा धेरै युवतीहरु बिरामी पर्दै मुर्छा पर्न थालेपछी धेरै झाक्रीले चिन्ता बसे तर कसैले पत्ता लगाउनै सकेनन उल्टै झाक्री नै ढलेपछी झनै गम्भीर अवस्था सिर्जना भएको र अन्त्यमा ताप्लेजुङका झाक्री कृष्ण बिकलाई बोलाएर चिन्ता बस्न सुरु गरेर चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दुर्घटनामा निधन भएका जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको १२ बजे चिहान खने । सुरुमा छिटो पत्ता लगाउनुपर्छ भन्दै झाक्रीलाई नै हा’तपा’त गरेको समाजले चिहानमा हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी धामीलाई नै माफी मागेर सम्मान समेत गरेका थिए ।

आ’त्मा पसेर युवतीको टाउको घुम्ने, खुट्टा बटारिने जस्ता डरलाग्दा क्रियाकलाप देखिएपछि सबै डराएर राती सुत्न समेत नसकेको गाउलेहरुले बताए । झाक्रीले त्यसरी आ’त्मा मन्साएको कुरा सुनेर उनलाई भेट्न विभिन्न ठाउँबाट उनको घर पुग्न थालेका छन । झाक्रीको विद्यालाई विश्वास गर्दै स्थानीय जिल्ला देखि मात्र हैन काठमाडौँ देखि पनि मानिसहरु जोखाना देखाउन उनको घर पुगेका छन ।

अस्पतालमा लाखौ खर्च, अन्य धामी झाक्रीमा समेत लाखौ रुपैया खर्च गर्दा पनि आफ्नो रोग निको नभएको भन्दै राजधानी देखि बिरामीहरु धाउन थालेका छन ।

झाक्रीको घरमा भक्तजनसंग गरिएको कुराकानी हेर्नुहोस। 

प्रतिक्रिया दिनुहोस