वर्षौ पछी सडकका साथी भेट्दा स्टेजमै रोए अशोक दर्जी (भिडियो हेर्नुहोस)


झापाको दमकमा धेरैपछि अशोक दर्जी र टंक बुढाथोकी आएर तहल्का पिटेका छन । नेपाल गोल्डेन आइडलमा उत्कृष्ट पाँचमा पर्न सफल स्वस्तीका काफ्ले जिताउ अभियान तथा हास्य टेली शृङ्खला हास्नु हुन्न है को गौरबमय २५ औ भागको उपलक्ष्यमा गरिएको सास्कृतिक कार्यक्रममा निम्तो पाएका टंक र अशोकले माहोल एकाएक फेरिदिए ।

अशोकले पहिलोपटक आफू एक्लै स्टेजमा प्रस्तुति दिने क्रममा आफ्ना सडकमा बस्दाका साथिहरु देखेपछी आखाभरी आँसु पार्दै गित गाउनै झन्डै नसक्ने अवस्था आयो । आफू सम्हालिदै गित गाउदा सबैले थाहा पाएर सबैका आँखा रसायो । मेरो साथी अशोक भन्ने शब्द आउदै गर्दा अशोकले स्टेजबाटै हात मिलाउदै पुराना साथी सम्झेको देख्दा हर कोहिको मन थामिन सक्दैन । आँखा रसाउने किसिमको बातावरण सिर्जना भएको छ । अशोकले आफू रुदै गित गाउदा सबैका आँखा रसाए । टंक दाइलाई बोलाउछु भनेर टंकलाई बोलाएपछी कोमल मनका टंक पनि रुन थाले । टंक र अशोकले रुदै गित गाएर सबैलाई रुवाए । गित गाइसकेपछी अशोकले स्टेजबाटै यस्तो भने कि सुन्दा सबैको मन छुनेछ ।

भिडियो हेर्न यहा जानुहोस । 

प्रतिक्रिया दिनुहोस