सोलु सल्लेरी आ’ क्रमणको त्यो रात, आफ्नै पिसाब पियर बाचेका कमाण्डरको यस्तो डरलाग्दो भोगाईहरु (भिडियो)


दश वर्षे ज’नयु’ द्द सम्झिदा अझै पनि क’हाली लाग्दछ । मा’ओवादी ज’नआ’  न्दोलनको बेला करिब १७-१८ हजार नेपालीहरुको ज्या’न गएको थियो । लाखौ अं’गभं’ग भएका थिए । त्यसै गरि अझै पनि हजारौ बे’पत्ताको सुचिमा छन ।

मा’ओबादी ज’नयु’ द्दमा सहभागी एक व्यक्ति आफ्नो विगत सम्झदै मिडियामा आएका छन । उनि हुन् तत्कालिन जनमुक्ति सेनाका बटालियन कमान्डर शुरुल पुन । उनि पूर्वी रकमका स्थायी बासिन्दा हुन् । जनयु’द्दको समयलाइ सम्झिदै उनले धेरै कहाली लाग्दो कुराहरु बताएका छन ।

शुरुल पुन ति व्यक्ति हुन् जसले जनयु द्दको इतिहासमा सबै भन्दा पहिलो पटक सेनालाई एम्बुसमा परेर ह तियारहरु लिएका थिए । उनले ५४ साल देखि ६२ साल सम्म धेरै यु द्द ल डेका छन । उनि ५८ सालमा सोलुखुम्बुको सदरमुकाम सल्लेरी आ क्रमणलाई जीवनको अविस्मरनिय मान्दछन । सल्लेरी आ क्रमणको बेला उनि म रेर बाचेका थिए ।

उनै शुरुल पुनले सोलु सल्लेरी आ-क्रमणको त्यो रात आफ्नै पिसाब पियर बाचेको जस्ता कहानी यसरी सुनाए । भिडियो यहाँबाट हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस