अर्कै युवतीसंग धुम्बाराही स्थित भिभोर होटेलमा गएका विवाहित २७ बर्षीय युवकको होटेल रुम मै रहस्यमय मृत्यु, सासुआमाले लगाइन यस्तो गम्भीर आरोप (भिडियो हेर्नुहोस)


धुम्बाराही स्थित भिभोर होटेलमा एक २७ बर्षीय युवकको रहस्यमय मृत्यु भएको छ । एक युवातीसंग आज सोमबार बिहान काठमाडौँको धुम्बाराहीस्थित भिभोर होटेलमा गएका थिए ।

होटेलको कोठामा पसेको धेरै बेर सम्म पनि सम्पर्कमा नआएपछि होटेलका कर्मचारी कोठामा पुगेर ढोका खोल्न भन्दा युवतीले युवकको मृत्यु भएको भनेकी थिइन । त्यसपछि होटेलले तत्काल प्रहरीलाई खबर गरेको थियो । युवकको मृत्युको खबर सुने लगत्तै ठुलो संख्यामा उनका आफन्तहरु भिभोर होटेल पुगेका थिए ।

युवतीले नै युवकको ह त्या गरेको आफन्तहरुको आरोप छ । मृतक युवकको शव पोष्टमार्टमको लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ । प्रहरीले संगै गएकी युवतीलाई नियन्त्रणमा लिई घटना बारे थप अनुसन्धान थालेको छ ।

भिभोर होटेलमा पुग्दा मृतक युवकका आफन्तहरुको रुवाबासी चलेको थियो । भिडियो हेर्न यहाँ जानुहोस ।

प्रतिक्रिया दिनुहोस