बान्द्रेले बट्टाई र टर्की बाटै कमाउछन मासिक ३० लाख बढी, कति गरेका छन त लगानी (भिडियो हेर्नुहोस)


चर्चित टिभी सिरियल मेरी बास्सैबाट चर्चामा आएका बान्द्रे धेरै समय अगाडी देखि नै गुमनाम छन । सिरियलमा नदेखिएका उनि आखिर कहाँ छन त भन्ने जिज्ञासा धेरैको हुन सक्छ ।

हास्य कलाकार बान्द्रे यतिबेला बट्टाई र टर्की लगायतका पन्छीजन्य उत्पादनको व्यावसाय गरिरहेका छन् । उनले सानो लगानीबाट सुरु गरेको उक्त व्यवसाय यति बेला करोडौको भइसकेको छ । हाल उनको फर्ममा बट्टाई मात्रै १० हजार रहेको छ । टर्की पनि ५ सय भन्दा बढी रहेको छ ।

बट्टाईको अण्डा बेचेरै बान्द्रेले मासिक २४ लाख रुपैया कमाउने रहेछन । त्यस्तै टर्कीबाट पनि लाखौ कमाउने रहेछन । के कति लगानी र कति आम्दानी हुन्छ भन्ने बारे बान्द्रेसंग नै गरिएको कुराकानी यहाँबाट हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस