१६ बर्ष अघि यस्तो थियो रमेश प्रसाईको जीवन, पत्याउनु हुन्छ (भिडियो हेर्नुहोस)


धरान । सामाजिक सञ्जालमा निकै चर्चित रमेश प्रसाईको १६ बर्षअघिको भिडियो सार्वजनिक भएको छ ।

कालिकोटकी नन्दासँग बिबाह बन्धनमा बाधिएका रमेशको विबाहपछि अहिले रमेशको बाल्यकालको अर्को भिडियो पनि भाइरल बनेको हो । काठमाडौमै रहेका रमेश विवाहका लागि आफ्नो गृह जिल्ला सुनसरी पुगेर धुमधामले सम्पन्न गरिएको विबाहपछि रमेशको करिब १६ वर्ष अघिको एउटा भिडियो भाइरल बनेको छ । उनले स्कुल पढ्दाको उक्त भिडियोमा रमेशसहित दृष्टिविहिनहरुको बिद्यालयका गतिविधिहरु देखाइएएको छ ।

दृष्टिविहिनहरुलाई उनको मन मष्तिष्कले बुझ्नेगरी पढाउनले बिद्यालयको रमेशले खुलेर तारिफ गरेका छन् । यो भिडियो हेर्दा रमेश स्कुले जीवनमा नै प्रखर वक्ता रहेछन् भन्ने देख्न बुझ्न सकिन्छ ।

हेर्नुहोस् भिडियो यहाँबाट ।

प्रतिक्रिया दिनुहोस