कार्यालय मै गएर ज्ञानेन्द्र शाहीले मुख्यमन्त्रिलाई सोधे – ‘सभामा सम्बोधन गर्दा मेरो खुट्टा किन भाचियो’ (भिडियो हेर्नुहोस)


चर्चित सामाजिक अभियान्ता तथा हाम्रो नेपाल हामी नेपालीका अभियानका सम्योजक ज्ञानेन्द्र शाही कर्णाली प्रदेश पुगेका छन । उनले कर्णालीको समस्याहरु लिएर मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीलाई भेटेका छन ।

व्यवस्था फेरीए पनि कर्णालीका जनताको जीवनस्तर नफेरीएको भन्दै शाहीले मुख्यमन्त्रि शाहीसंग गुनासो पोखेका छन । सर्बहाराको जीवनस्तर उकास्न भन्दै विभिन्न परिवर्तनको ल.डाई ल.डेर मुख्यमन्त्रि बनेका शाहीले कर्णालीका जनताको मर्का बुझ्नु पर्ने ज्ञानेन्द्र शाहीको ठम्याई छ ।

नागरिकले बोल्न पाउने हक छ । तर केहि समय अगाडी मुख्यमन्त्रि कार्यालय नजिकैको एक खबरदारी सभामा शाहीलाई हतकडी लगाएर खुट्टा भाचेको भन्दै आक्रोश पनि पोखेका छन । मुख्यमन्त्रिको कार्यालय मै ज्ञानेन्द्र शाही पुगेर गरेको गुनासोको पुरा भिडियो यहाबाट हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस