चिहान खन्ने झाक्री र डि बि रुदै मिडियामा, मध्यरातमा लाग्यो नसोचेको आरोप, भयो भित्री रहस्यको पर्दाफास (भिडियो)


बिर्तामोड, २१ माघ । केही समय अघिदेखि मोरङमा धेरै युवतीहरु बिरामी पर्दै मुर्छा पर्न थालेपछी धेरै झाक्रीले चिन्ता बसे तर कसैले पत्ता लगाउनै सकेनन । उल्टै झाक्री नै ढलेपछी झनै गम्भीर अवस्था सिर्जना भएको र अन्त्यमा ताप्लेजुङका झाक्री कृष्ण बिकलाई बोलाएर चिन्ता बस्न सुरु गरेर चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दुर्घटनामा निधन भएका जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको 12 बजे चिहान खने । सुरुमा छिटो पत्ता लगाउनुपर्छ भन्दै झाक्रीलाई नै हातपात गरेको समाजले चिहानमा हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी धामीलाई नै माफी मागेर सम्मान समेत गरेका थिए । आत्मा पसेर युवतीको टाउको घुम्ने, खुट्टा बटारिने जस्ता डरलाग्दा क्रियाकलाप देखिएपछि सबै डराएर राती सुत्न समेत नसकेको गाउलेहरुले बताए । झाक्रीले सबै कुरा निर्मुल पारेको बताएर सबै खुशी बनाएका थिए । झापामा पनि मध्यरातमा नसोचेको क्रियाकलाप देखिन थालेपछी झाक्री झापामै पुगेर आत्मासंग झगडा गर्दै तान्डब नृत्य गर्न थालेपछी १२ बजे राती आत्मा पनि उनिसङ्गै नाच्न थालेको र झाक्रीले उड्ने देखि लौरो मन्त्रले नचाउने र भरिएको बियरको बिर्को नभएको अवस्थामा घोप्टो पार्दासम्म पनि केही नझारेको देखेर सबै चकित परेका छन ।झाक्रीले गड्यौला खाने र आकाशमा उड्ने देखि कसैले सोच्न नसकिने कला देखाएका छन । झाक्रीले आगोमा नाच्दा सबै डराएका छन । एक्कासि झाक्री र डि बि लिम्बू रुदै मिडियामा आएका छन ।

भिडियो हेर्नुहोस्-

प्रतिक्रिया दिनुहोस