कुमारले गरे विनयजंगको कर्तुतको पर्दाफास, सपना र विनयजंगवीचको वास्तविकता खुल्यो (भिडियोसहित)


झापा, २७ माघ । सामाजिक अभियान्ता विनयजंग बस्नेत र सपना रोका मगरबीचको विवाद चर्किएको छ । बाबुछोरीको रुपमा चित्रण गरिएका यी दुई जना अभियान्ता अहिले दुई कित्तामा देखिएका छन् । बस्नेतले दुब्यर्वहार गरेको मगर पक्षको आरोप छ । बीबीसीको १०० साहसी महिलाको सूचीमा परेकी सपना र सामाजिक अभियान्ता बस्नेतबीचको पक्ष र विपक्षमा मत देखिएको छ ।

पूर्वका सामाजिक अभियान्ता कुमार राईले भने सपनामाथी अन्याय भएको बताएका छन् । उनले सपनाको न्यायका लागि साथ दिने बताएका छन् । सपनालाई जिउ मालिस गर्न लगाउने जस्ता कार्य घृणित भएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस